काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले रिचार्जमा दिँदै आएको बोनस सेवा बन्द गर्ने भएको छ । कम्पनीले कोरोनाभाइरसका कारण लागु लकडाउन अवधिका लागि सुरु गरेको रिचार्जमा बोनस दिने योजना बन्द गर्न लागेको हो । कम्पनीले शनिबार एक सूचना जारी गर्दै १३ चैतदेखि लागु...
