काठमाडौं । टेस्ला कम्पनीका सीईओ एलोन मस्कले बिहीबार ट्वीट गर्दै ‘अमेजनसँग ब्रेकअप गर्ने समय आएको’ लेखेका छन् । अमेजन कम्पनीका सीईओ जेफ बेजोससँग बढ्दो बैमनस्यताबीच मस्कको यस्तो अभिव्यक्ति आएको हो । अमेजनका बेजोसले पनि अन्तरिक्ष प्रविधिको क्षेत्रमा लगानी गर्दैछन् । ...
