close

काठमाडौं । १५ करोड रुपैयाँसम्म लगानी भएका आईटी उद्योगहरुलाई लकडाउन लागु नहुने भएको छ । सरकारले शुक्रबारदेखि अत्यावश्यक उत्पादन गर्ने उद्योगसँगै घरेलु तथा साना उद्योग सञ्चालन गर्न अनुमति दिएको हो । उद्योग सचिव चन्द्रकुमार घिमिरेले मन्त्रिपरिषदको निर्णयअनुसार घरेलु...