close

काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायनेटले लकडाउनकै अवधिमा नयाँ इन्टरनेट जडान गर्न थालेको छ । चैत ११ मा लकडाउनभएसँगै बन्द नयाँ इन्स्टलेसनको कार्य कम्पनीले पुनः सुचारु गरेको हो । भायनेटले विभिन्न तीन ओटा प्याकेज उपलब्ध गराउँदै आएको छ । जसमा वार्षिक नेट टीभी...