close

काठमाडौं । मुलुककै सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदाय कम्पनीको रुपमा रहेको वर्ल्डलिंक  ग्राहक वृद्धिमा समेत सबैभन्दा अगाडि देखिएको छ । विगत एक वर्षको अवधिमा कम्पनीले ९६ हजार ८३७ नयाँ कनेक्सन जोड्न सफल देखिएको हो । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले भर्खरै प्रका...