काठमाडौं । कोभिड-१९ अर्थात कोरोना भाइरसको महामारीको समयमा साइबर अपराधीहरुको चंगुलमा परेर वेलायती नागरिकले मात्र २० लाख युरोभन्दा धेरै रकम गुमानु परेको छ । साइबर अपराधीहरुले विभिन्न स्क्याम, फिसिङ ईमेल र अनेक किसिमका फ्रड मार्फत नागरिकहरुबाट उक्त रकम असुल ...
