close

काठमाडौं । च्याटजीपीटी वा त्यस्तै एआई मोडेलबाट टाढा रहन्छु भनेर कल्पना गर्नु अब असम्भव जस्तै भइसकेको छ । नयाँ आएका प्रविधिलाई बुझेर आफ्नो आवश्यकता अनुसार प्रयोग गरेको खण्डमा त्यसले फाइदा नै दिन्छ । पछिल्लो समय च्याटजीपीटी मोडेलकै एआई टुलको प्रयोग बढ्दो छ । त्यसैले पनि ...