close

काठमाडौं । नेपालमा पनि च्याटजीपीटीको प्रिमियम संस्करण उपलब्ध भएको छ । ओपनएआई हालै ल्याएको नयाँ अपडेटमा नेपालमा पनि 'च्याटजीपीटी प्लस' उपलब्ध भएको जानकारी दिएको छ ।  याे प्रिमियम टुल प्रयोग गर्न मासिक २० डलर (करिब दुई हजार ६०० रुपैयाँ) शुल्क ति...