काठमाडौं । पृथ्वीको सबैभन्दा अग्लो शिखर हो, सगरमाथा । नेपालको पूर्वी हिमाली क्षेत्रमा पर्ने यो चुचुरो समुद्री सतहदेखि ८८४८.८६ मिटर माथि रहेको छ । करिब पाँच करोड वर्षअघि भारतीय उपमहाद्वीप युरेसिया प्लेटसँग ठोक्किंदा हिमालय पर्वतशृङ्खलाको जन्म भएको मानिन्...
