close

काठमाडौं । कोभिड महामारीका कारण हामीले काम गर्ने शैली परिवर्तन भएको निश्चित छ । त्यस्तोमा अहिले रिमोट वर्किङ कल्चर निकै फस्टाउँदो छ । रिमोट वर्क अर्थात् कार्यालयमा नगई आफू बसेको ठाउँबाटै काम गर्नु हो । अझ कतिपय कम्पनीले त कामका लागि हाइब्रिड मोडल पनि अपनाउन थालेका...