close

काठमाडौं । भौगोलिक सूचना प्रणाली (जीआईएस) सम्बन्धी काम गर्ने भारतीय कम्पनी ईएसआरआई इन्डियाले नेपालमा ‘ईएसआरआई इन्डिया योङ स्कलर प्रोग्राम’ सञ्चालन गर्ने भएको छ । विद्यार्थीलाई सशक्तीकरण गर्ने उद्देश्यका लागि एज्री इन्डियाले यस्ताे कार्यक्रम सञ्चालन गर्न लागेको हो ।...