close

काठमाडौं । यदि तपाईंसँग पर्याप्त रकम छैन भने ल्यापटपको राम्रो विकल्प हुन सक्छ, ट्याबलेट । तुलनात्मक रुपमा ट्याबलेट सस्ता हुन्छन् । र यसबाट पनि ल्यापटपमा गरिने अधिकांश काम गर्न सकिन्छ । नोट टिप्न/बोक्न सजिलो हुनु, ब्याट्री टिक्नु, सस्तो हुनु ट्याबलेटका केही फाइदा हुन्...