काठमाडौं । प्रख्यात विद्युतीय कार निर्माता कम्पनीले टेस्लाले छ ओटा सिट भएको ईभी बनाउने भएको छ । सन् २०२५ को अन्त्यतिरबाट चीनमा उत्पादन थाल्ने गरी टेस्लाले मोडेल वाईको ६ सिटे भेरियन्ट उत्पादन गर्ने भएको हो । सञ्चार संस्था रोयटर्सका अनुसार चिनियाँ बजारमा आफ्...