काठमाडौं । लामो समयदेखि ग्रीन हाइड्रोजन प्रविधिमा कार्यरत काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा. विराज सिंह थापा राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन २०८१ बाट पुरस्कृत भएका छन् । ‘विज्ञान तथा प्रविधि: विकास र उत्पादन वृद्धि’ भन्ने नारासहित मनाइएको १...
