close

काठमाडौं । नौ महिनाको अवधिमा नेपाली बजारमा सात अर्ब १७ अर्ब ४९ करोड ४९ लाख रुपैयाँ बराबरका विद्युतीय गाडी भित्रिएका छन् । भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ को साउनदेखि चैतसम्म नेपालमा उक्त मूल्य बराबरका कूल सात हजार ९३ ओटा विद्यु...