close

काठमाडौं । ईसेवाले लिङ्क गरिएको बैंक अकाउन्टबाट मोबाइलमा ५०० रुपैयाँ टपअप गर्दा २.५ जीबी डेटा जित्नसक्ने अफर ल्याएको छ । भदौ ७ गतेसम्म सञ्चालन हुने यो अफर अन्तर्गत कम्पनीले भाग्यशाली १०० जनालाई यस अफरमा सहभागी बनाउने भएको हो । यसका लागि प्रयोगकर्ताले कुनै पनि मोब...