close

काठमाडौं । आफूले सार्वजनिक गर्न लागेको नयाँ टुल एआईमा आधारित सर्च इन्जिन वा जीपीटी फाइभ नभएको ओपनएआईले प्रष्ट पारेको छ । शुक्रवार एक्समा पोस्ट राख्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) साम अल्टम्यानले सोमबार सार्वजनिक हुने टुल सर्च इन्जिन वा जीपीटी फाइभ नभएको ...