close

काठमाडौं । मेसेन्जरमा अब १०० एमबीसम्मको फाइल पठाउन सकिने भएको छ । कम्पनीले एक ब्लग सार्वजनिक गर्दै १०० एमबीसम्मको फाइल पठाउन सकिने फिचर सुरु भएको जानकारी दिएको हो ।  यससँगै अब मेसेन्जरबाट १०० एमबीको विभिन्न फर्म्याटका फाइल ट्रान्सफर गर्न सकिनेछ । यसअघि मेसेन्...