close

काठमाडौं । सरकारले कृषि, पशुपन्छी तथा मत्स्‍य बीमालाई सूचना प्रविधिमा आधारित बनाई बीमाको पहुँच दायरा बढाउने घोषणा गरेको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौड...