close

काठमाडौं । ह्वाट्सएपले एन्ड्रोइड प्रयोगकर्ताका अडिओ तथा भिडिओ कलसम्बन्धी तीन नयाँ फिचर ल्याउने भएको छ ।  डब्लूएबेटाइन्फो (WABetaInfo)ले दिएको जानकारी अनुसार यी नयाँ फिचर ह्वाट्सएपको एन्ड्रोइड बेटा संस्करण २.२५.१०.१६ मा उपलब्ध भइसकेको छ । यसअन्तर्गत भ्वाइस कलक...