काठमाडौँ । नेपाल सरकारले थाइल्यान्डस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी (एआईटी) लाई १ लाख डलर (करिब १ करोड ३७ लाख रुपैयाँ) सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका क्रममा एआईटीलाई उक्त सहयोग गर्ने निर्णय गर...
