काठमाडौं । गर्मिको मौसम सुरु भइरहेको छ । यो मौसममा सबैभन्दा महत्त्वपूर्ण हुन्छ आफूलाई हाइड्रेट राख्नु अर्थात् शरीरमा पानीको मात्रा पर्याप्त राख्नु । पानी हाम्रो लागि निकै अहम् चिज हो, तर धैरैजसो मानिसहरू समयमा पानी खान बिर्सिने गर्छन् । खासगरी कामकाजी मानिस, जो कार्यालयमा...
