काठमाडौं । प्रहरीले वनएक्स बेट लगायत अवैध सट्टेबाजी कार्यमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेका २४ वर्षीय अनिल ढुङ्गानालाई सार्वजनिक गरेको हो । ...
