काठमाडौं । सामाजिक सञ्जालका माध्यमबाट अनलाइन ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा घर भई हाल काठमाडौं कोटेश्वर बस्दै आएका १९ वर्षीय विज्ञान घर्तीमगर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपि...
