काठमाडौं । ‘मिस्टर बिस्ट’ नामक युट्युब च्यानल सबैभन्दा बढी सब्सक्राइबरर भएको युट्युब च्यानल बनेको छ । सब्सक्राइबरका हिसाबले निरन्तर छ वर्षदेखि सबैभन्दा शीर्ष स्थानमा रहेको भारतको टी-सिरिजलाई पछि पार्दै ‘मिस्टर बिस्ट’ आइतबार सबैभन्दा बढी सब्सक्राइबर भ...
