close

काठमाडौं । ‘खल्ती’ डिजिटल वालेटले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रयोगकर्ताका लागि नयाँ अफर ल्याएको छ । कम्पनीले नेपाल लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्ने प्रत्येक प्रयोगकर्ताले एक हजार रुपैयाँसम्मको क्याश ब्याक पाउने अफर सार्वजनिक गरेको...