close

काठमाडौं । मतदाता नामावलीमा आफ्नो विवरणमा कुनै त्रुटि भई सच्याउनुपर्ने भएमा ईमेल वा फ्याक्सबाट निवेदन दिन सकिने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले यसअघि दर्ता गरेको विवरणमा सच्याउनुपरे सम्बन्धित जिल्ला कार्यालयको ईमेल वा फ्याक्स नम्बरमा निवेदन दि...