काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ एवं सांसद आरजू राणा देउवाले आफ्नो नाम जोडिएको अडियोको सत्यतथ्य जाँच अहिलेसम्म किन भएन भनेर प्रश्न गरेकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आरजूले उजुरी दिएको छ दिन बितिसक्दा पनि सत्यतथ्य बाहिर नआएकोमा आपत्ति जनाइन् । &qu...
