close

काठमाडौं । टोयोटाले ईभी उद्योगलाई विस्थापित गर्नसक्ने सम्भावना बोकेको हाइड्रोजन इन्जिन विकास गरेको छ । जो पूर्ण रूपमा हाइड्रोजनबाट चल्छ । यसले बाइप्रोडक्टका रूपमा कार्बन डाइअक्साइडको साटो पानीको बाफलाई वायुमण्डलमा फैलाउँछ । त्यस्तो पानीको बाफ वा भनौं बाइप्रोडक्टलाई हामी ...