काठमाडौं । अब ट्वीटरका ब्लु टिक सब्सक्राइबरले दुई घण्टासम्म लामो भिडिओ अपलोड गर्न पाउने भएका छन् । एलन मस्क एक ट्वीट गर्दै यो विषयमा जानकारी दिएका हुन् । कम्पनीले नयाँ अपडेट ल्याउँदै आफ्ना सशुल्क अर्थात् ब्लु टिक खरिद गरेका प्रयोगकर्ताको लागि यो सुविधा थप गरेको हो...
