काठमाडौं । २०७९ फागुन मसान्त सम्म ३२ लाख ३१ हजार ४७५ स्मार्ट लाइसेन्स प्रिन्ट भएका छन् । आइतबार सार्वजनिक आर्थिक सर्वेक्षण (२०७९/०८०) अनुसार चालू आर्थिक वर्षको फागुनसम्म मात्रै पाँच लाख दुई हजार २२ सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) प्रिन्ट भएका हुन् । सरकारले...
