काठमाडौं । सरकारले १६ वर्ष भन्दा माथिका विद्यार्थीलाई निःशुल्क सिमकार्ड उपलब्ध गराउने योजना अघि बढाएको छ । चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट कार्यक्रम मार्फत सरकारले यो योजना घोषणा गरेकाे थियो । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले घोषणा गरेको उक्त कार्यक्रमलाई तत्कालीन स...