close

काठमाडौं । राइडिङ सेवा सहाराले अब राइडरबाट कमिसन नलिने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२२ को अवसर पारी कम्पनीले राइडरबाट कुनै पनि किसिमको कमिसन नलिने घोषणा गरेको हो । यो योजना ६ महिनासम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यसबाट राइडर पार्टनरले अतिरिक्त आम्दानी...