close

काठमाडौं । कतारमा आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ । फुटबलकाे महाकुम्भ मेला सुरु हुनै लाग्दा धेरै नेपाली दर्शकलाई विश्वकप प्रसारणको कुराले सताएको छ । नेपालमा याे संस्करणकाे विश्वकपको प्रसारण अधिकार मिडिया हबले खरिद गरेको छ । ​लाइभ म्याच हेर्...