हुम्ला । नेपाल टेलिकमको जीएसएम सेवाका लागि सिमकोट गाउँपालिका-७, धारापोरीमा जडान भएको बीटीएस उपकरणमा आगलागी हुँदा मोबाइल सेवा अवरुद्ध भएको छ । विद्युत् सर्ट हुँदा आगलागी भएर जडान गरिएको सो मेसिनसहित टेलिकमको टावर तथा आवश्यक अन्य सामग्री पनि नष्ट भएको बताइएको...