close

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएप विश्वमा सबैभन्दा चर्चित एपको रुपमा रहेको छ । जसका प्रयोगकर्ता दुई अर्ब भन्दा बढी रहेका छन् । यती धेरै प्रयोगकर्ता र यती धेरै चर्चाका बावजुद पनि ह्वाट्सएपमा फोनमा नम्बर सेभ नगरेसम्म उक्त नम्बरमा म्यासेज पठाउन सकिदैन । जब तपाईं कुनै व्यक्त...