close

काठमाडौं । वाई-फाई र राउटरजस्ता शब्दसँग परिचित नभएको मानिस विरलै भेटिन्छन् । दैनिक रूपमा इन्टरनेटमा सक्रिय भइरहन हामीलाई इन्टरनेट कनेक्सन आवश्यक पर्ने गर्छ । इन्टरनेट प्रयोग गर्नका लागि हामी प्रायः वाई-फाईमा निर्भर हुने गर्छौं । घरमा वाई-फाई प्रयोग गरिरहँदा आवश्य...