close

काठमाडौं । चीनले ताइवानको उत्तरपूर्व र दक्षिणपश्चिम तट वरपर शक्तिशाली मिसाइल प्रक्षेपण गरेकाे छ । बिहीबार नेपाली समयअनुसार मध्यान्ह १२:४१ मा चीनले शक्तिशाली डोङफेङ ब्लास्टिक मिसाइल प्रक्षेपण गरेको हाे । डङफेङ्ग मिसाइल चिनियाँ जनमुक्ति सेनाबाट सञ्चालित छ । ताइवान वर...