close

काठमाडौं । अनुसन्धानकर्ताहरूकाे एक समूहले मानिसको स्वास्थ्यका लागि उपयोगी हुने विद्युतीय ट्याटुको विकास गरेका छन् । यो विद्युतीय ट्याटु अन्य ट्याटुजस्तो मसिनले शरीरमा खोप्ने नभई शरीरमा इन्स्टल गर्ने एउटा डिभाइस हो, जसले प्रयोगकर्ताको स्वास्थ्यको ख्याल राख्ने गर्छ । साथै...