काठमाडौं । सानिमा बैंकका ग्राहकले शुन्य ब्याजदरमा किस्ताबन्दीमा सामसङका स्मार्टफोन किन्न पाउने भएका छन् । हालै बैंक र सामसङ मोबाइल फोनका आधिकारिक बिक्रेताहरु आईएमएस नेपाल र हिम इलेक्ट्रोनिक्स (सामसङ प्लाजा) बीच शुन्य प्रतिशत मासिक किस्तामा स्मार्टफोन प्रदान गर्ने सम्झौत...