काठमाडौं । नेपाली बजारमा साओमी १२ र साओमी १२ एक्सको मूल्य घटेको छ । कम्पनीले ८ जीबी र्याम र २५६ जीबी इन्टर्नल स्टोरेज भएको साओमी १२ को मूल्य पाँच हजार रूपैयाँले घटाएको हो । अब ग्राहकले यो मोडलको स्मार्टफोन ८७ हजार ९९९ रूपैयाँ किन्न सक्नेछन् । त्यस्तै अर्को म...
