-निशान श्रेष्ठ म एक जागिरे ठिटो I बल्लतल्ल आफैँ कमाएर सानै भए पनि एउटा गाडी किनौँ भन्ने सोचेँ । अनि १२-१५ लाखमा कुनै ‘सेकेन्ड ह्यान्ड’ गाडीहरू छन् कि भनेर खोज्न थालेँ । बुझ्दै जाँदा विद्युतीय गाडीहरूमा रुचि हुन थाल्यो I विद्युतीय गाडीहरू सबै महँगा थिए&nbs...
