close

काठमाडौं । फेसबुकले आउँदो मंगलबार पाेडकास्ट सुविधा ल्याउने भएको छ । फेसबुक एपमै पोडकास्ट सुन्न र सुनाउन सकिने गरी कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे । अहिले सर्वाधिक रुचाइएको अडियो प्रविधि फेसबुककाे न्युज फिडमा राख्दा प्रतिस्पर्धी कम्पनीका लागि चुनाैती हुने अनुमान...