काठमाडौं । मोबाइलमा एन्टीभाइरस कति आवश्यक हो भन्ने कुरा सधैंको चर्चाको विषय हो । तर, पनि धेरैले सुरक्षाको हिसाबले एन्टीभाइरस राख्नुलाई नै राम्रो भएका बताउँदै आएका छन् । त्यसमा पनि अझ तपाईंको फोन लामो समयदेखि अपडेट भएको छैन भने त एन्टीभाइरस एप प्रयोगमा ल्याउन उचित ...
