काठमाडौं । भुक्तानी सेवा प्रदायक ईसेवाले आज सञ्चालनमा ल्याएको ‘वान मिनेट अफर’ अन्तर्गत एक मिनेटको अवधिमा ४५ हजार प्रयोगतर्काले रिचार्जका लागि प्रयास गरेको पाइएको छ । हालै प्ले स्टोरमा ५० लाख डाउनलोड संख्या पुरा गरेको अवसरमा ईसेवाले एक मिनेटका लागि यो अफर ल्याएको...
