close

काठमाडौं । डिजिटल अर्थतन्त्र र डिजिटल आविष्कारको भविष्यका विषयमा छलफल सुरु भएको छ । ह्वावे र आसियान फाउन्डेसनको सहकार्यमा सिंगापुरस्थित ‘एप्याक डिजिटल इनोभेसन कंग्रेस २०२२’ कार्यक्रममा १० देशका १५ सय बढीकाे सहभागिता रहेकाे छ । आईसीटी क्षेत्रमा भइरहेको प्रगति, उद्यो...