काठमाडौ । बिटक्वाइनलाई राज्यको वैधानिक मुद्रा बनाउने विश्वको पहिलो राष्ट्र एल साल्भाडोरले सरकारी क्रिप्टोकरेन्सी एप “चिभो” प्रयोग गर्ने हरेक नागरिकलाई ३० अमेरिकी डलर बराबरको बिटक्वाइन निःशुल्क दिने घोषणा गरेको छ । बिहीवार एक टेलिभिजन सन्देशमार्फत एल साल्भाडोरका ३९ वर्...