close

काठमाडौं । सोनीले आफ्नो नयाँ स्मार्टफोन एक्सपेरिया वान आईभी (Xperia 1 IV) सार्वजनिक गरेको छ । सोनीको यो फ्ल्यागशिप फोनमा उपलब्ध क्यामेरा अप्टिकल ८५-१२५ एमएम जुम लेन्स प्रयोग गरिएको छ । पछिल्लो समयमा आफ्नो स्मार्टफोनमा क्यामेरा, गेमिङ, भिडिओ र अडियोमा सुधार गर्दै आएक...