close

काठमाडौं । खल्ती डिजिटल वालेटबाट ल्यान्डलाइन बिल भुक्तानी गर्दा ५० प्रतिशत क्याशब्याक पाइने भएको छ । कम्पनीले भोलि बुधबार एक दिनका लागि यो क्याशब्याक अफर ल्याएको हो । यसअन्तर्गत खल्ती प्रयोगकर्ताले प्रोमोकोड ‘TRINGTRING’ प्रयोग गरी ल्यान्डलाइन बिल भुक्तान...