close

काठमाडौं । एलन मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्ने प्रकृया हाललाई स्थगित भएको छ । रोयटर्सको समाचार ट्वीटरमा शेयर गर्दै उनले ट्वीटरको स्वामित्व लिने प्रकृया अस्थायी रूपमा स्थगित भएको बताएका छन् । ट्वीटरको नक्कली र स्पाम अकाउन्टहरूको बारेमा रिपोर्ट सार्वजनिक भएपछि उनले य...